हिमाली साँस्कृतिक परिवारद्धारा नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान
हिमाली साँस्कृतिक परिवारले आज नयाँ वर्ष २०७८ सालको आगमनको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखराको भमरकोट पार्टी प्यालेसमा आज बिहान आयोजना गरिएको भव्य कार्यक्रममा परिवारका कलाकारहरुले नेपालको सातै प्रदेशका गीतहरु मार्फत नृत्य गरेर सबैसँग शुभकामना आदनप्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले कलाकारले आफनो कला मार्फत देशको चिनारी जीवन्त रुपमा दिनसक्ने बताउनुभयो । आफू कलाकारको नृत्यमा देश घुमेको अनुभुति भएको भन्दै कलाकारको संरक्षणको लागि राज्यको तर्फबाट विषेश पहल गर्न जरुरी रहेको बताउनुभयो ।

आफू आउने दिनमा पनि एउटा असल दर्शकको रुपमा हिमाली साँस्कृति परिवारका कलाकारहरुको नृत्य हेर्न आइरहने बताउनुभयो ।
परिवारका सचिव श्रीजंग गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आजको खबर
३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ…
अझै पढ्नुहोस्
पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…
अझै पढ्नुहोस्Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38