ताजा खबर

मगर संघ कास्कीद्धारा बाढी पीडित सहयोगार्थ रु. ६ लाख ६८ हजार आर्थिक सहयोग

   5:46 am Friday, September 11, 2026     

भोटेकोसी नदीमा आएको विनासकारी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतको लागि नेपाल मगर सङ्घ कास्की जिल्ला समिति तथा आवद्द विभिन्न भातृ संघसंस्थाहरुले संकलन गरेको रकम रु. ६ लाख ६८ हजार ४ सय ४५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । 

नेपाल मगर संघ कास्की जिल्ला समन्वय समिति का अध्यक्ष राम बहादुर थापा मगरको  नेतृत्वमा तथा विभिन्न भातृसंगठनहरुको सहभागितामा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिं गुरुङ समक्ष उक्त रकम जम्मा गरिएको भौचर सहितको जानकारी पत्र बुझाएको छ  | उक्त जानकारी पत्र बुझ्दै  गुरुङ्ले यो दुखको घडी मा नेपाल मगर सङ्घले देखाएको उदारता प्रति धन्यवाद दिनुभयो ।

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284