
अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने
आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ ।

मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने बताएका हुन्।
वेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावकहरु सहभागि हुने गरेको प्रशंग उठाउदै मञ्चका अध्यक्ष गुरुङले पोखरामा हुने उक्त दौडलाई पनि लण्डन म्याराथन स्तरमै चर्चा गर्दै विश्वका धेरै धावकहरुलाई समेट्न सक्नुपर्नेमा जोड दिए ।
उनले भने “ हिमाल हेर्दै म्याराथन दौडन पाउने विश्वका कम मुलुकमा हुने यो अवसर पोखरा म्यारथना हुने हुदा यस प्रतियोगितालाई हामीले खेल पर्यटन र विदेशमा गएका नेपालीहरुलाई स्वदेश फिर्ता हुने समयको रुपमा स्थापित गर्न सक्नु पर्छ । ” नेपालमा हुने खेलमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनको जोड थियो । नेपालमा धेरै सौन्दर्यता भएकोले हरेक बर्ष जसो भिजिट नेपालको रुपमा मनाउनु् पर्ने मञ्चका अध्यक्ष गुरुङले बताए ।
भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिदै आएको बताए । विजेतालाई एक लाख पुरस्कार राषि राखिएकोमा यस बर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीस्न लाख सम्मको पुरस्कार राख्ने योजना भएको उनले जनाए ।
खेललाई विश्वमा शान्तिसंग जोडन लागिएको अध्यक्ष गुरुङले जनाए । उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुदा भिजिट नेपाल २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उनले जनाए । मंचका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त इभेण्टलाई धेरै आप्रवासि नेपालीले सहकार्य गर्न खोजेको जनाए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26