
दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई सहयोग
पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई रु १७ हजार बराबरको खाधान्न सामाग्री प्रदान गर्यो ।

पोखरा फोटोग्राफर संघ महिला उपसमिति को सहायोग पेटीकामा जम्मा भएको रकम लाई प्रत्येक बर्ष कुनै न कुनै शिर्षकमा सहयोग गरिदै आएको थियो ।
समाजमा रहेर आफुले मनोरञ्जन गर्नुको सट्टामा पोखराका महिला फोटोग्राफरहरुले जम्मा गरेको सहयोग पेटिकाको रकम बाट बिभिन्न समयमा सहयोग हस्तान्तरण गरिदै आएकोमा यस पटक मस्तिस्क पक्षघात भएका बालबालिकाहरुलाई छनोट गरिएको मा कोरोनाको असहज परिस्थीतीले सामाग्री हस्तान्तरणमा केहि ढिलाहुन पुगेको पोखरा फोटोग्राफर महिला उपसमितीकी संयोजक पुर्ण कुमारी थापाले बताईन ।
शारीरीक साथै मस्तिस्क पक्षघात भएका असहज परिस्थीतीमा गुर्जीएका बालबालिकाहरुको लागि पोखरा फोटोग्राफर संघका महिला फोटोग्राफर दिदीबहिनीहरुबाट भएको सहयोगमा आभार ब्यक्त गर्दै यस्तै सहयोगको आपेक्षा राख्दै धन्यवाद ब्यक्त गरिन साथी संसार नेपाल की खुम कुमारी रानाले ।
पोखरा फोटोग्राफर संघकी कार्यसमिती सदस्य नन्दकला पौटेलले संचालन गरेको कार्यक्रमका संस्थाका गतिबिधी सहित यो कार्यक्रम बार्षिक कार्य योजना अनुसार गरिएको र संस्थाले गर्ने सामाजिक कार्यक्रम मध्ये महत्वपुर्ण कार्यक्रम रहेको पोखरा पोटोग्राफर संघका अध्यक्ष रबिनाथ दाहालले बताए ।
कार्यक्रममा पोखरा फोटोग्राफर संघका निर्बतमान अध्यक्ष तुलसीराम सुवेदी , कैलास सहकारी संस्थाका संस्थापक अध्यक्ष नबिनराज पौडेल , पुर्व अध्यक्ष जिवन ढुंगाना तथा पोटोग्राफर संघका आजिवन तथा महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26