
पोखरा १४ चाउथेबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ
लागूऔषध नियन्त्रण व्यूरो पोखराको प्रहरी टोलीले आज पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने ५० वर्षका प्रहलाद कोहारलाई अवैध लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका कोहार माथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26